प्रधानमन्त्रि प्रचण्डको लागि बुद्ध एयरले रातो कार्पेट बिछ्याइदिएपछि..

1.

प्रधानमन्त्रि पुष्पकमल दाहाल 'प्रचण्ड' को लागि बुद्ध एयरलाइन्सले रातो कार्पेट बिछ्याएर स्वागत गरेको छ। काठमाडौँबाट धनगढी आउने क्रममा त्रिभुवन विमानस्थलमा र धनगढी विमान स्थलमा रातो कार्पेट बिछ्याएर बुद्ध एयरले स्वागत गरेको हो।  

उक्त एयरमा सर्वासाधनहरु सँगै प्रधानमन्त्रि प्रचण्डलाई यसरी स्वागत गरिंदा समाजिक संजालमा आलोचना भइरहेको छ।  तर धनगढी विमानस्थल प्रमुख रामकृष्ण भट्टले प्रधानमन्त्रीलाई विमानस्थलले नभई बुद्ध एयरले रातो कार्पेट बिच्छाएको बताए ।