राष्ट्रिय स्वतन्त्र पार्टीमा बैंकर अनिल केशरी शाहले गरे प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टीमा बैंकर अनिल केशरी शाहले गरे प्रवेश

काठमाडौं, ७ असार । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा बैंकर अनिल केशरी शाह प्रवेश गरेका छन् । उनलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्ेमवारी समेत दिइएको छ ।

यसअघि, रास्वपामा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीमा महामन्त्री मुकल ढकाल थिए । रास्वपाले आज आफ्नो पहिलो स्थापना दिवस मनाइरहेको छ ।