प्याराग्लाइडिङ संघ गण्डकीका अध्यक्षको हृदयघातका कारण निधन
गण्डकी प्रदेश स्तरीय प्याराग्लाइडिङ संघका अध्यक्ष बसन्तराज दवाडीको निधन भएको छ ।
आइतबार राति उनको हृदयघातका कारण निवासमै निधन भएको उनका साथी राम गुरुङले जानकारी दिए ।
उनी नेपाल प्याराग्लाइडिङ संघका संस्थापक समेत हुन् ।



थर्ड पोल 