प्रि–ओपनमा नेप्से झिनो अंकको वृद्धि

 प्रि–ओपनमा नेप्से झिनो अंकको वृद्धि


काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । बिहीबार प्रिओपन सेसनमा ०.२४ अंकले वृद्धि भएको नेप्से परिसूचक २००१.०२ विन्दुमा पुगेको छ । 

यस सेसनमा २५ कम्पनीको ५०४ कित्ता  सेयर किनबेच हुँदा ३ लाख ९३ हजार ८२२ रुपैयाँको कारोबार भएको छ । यस सेसनमा १६ कम्पनीको सेयर मूल्य बढ्दा ८ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ ।