फिल्मको लगानी सुरक्षित गर्नुपर्ने भार बोकेको छु : विजय बराल
‘जनै हराएको मान्छे’ फिल्मबारेका जति पनि समाचार आइरहेका छन्, त्यहाँ नछुटेको कुरा हो- ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको कमब्याक फिल्म ।
यो कुराले आफूलाई निकै दबाब परिरहेको महसुस यतिबेला विजयले गरिरहेका छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘सर्वकालिन ब्लकबस्टर पूर्णबहादुरको सारंगी भन्ने शब्द सुन्ने वित्तिकै निकै प्रेसर महसुस भैरहेको छ ।’
विजयले यतिबेला मुख्यतः दुईवटा चुनौति फेस गरिरहेका छन् । पहिलो- पूर्णबहादुरको सारंगीको पात्रलाई नयाँ पात्र सीतारामले चिर्ने र दोस्रो- फिल्मले लगानी सुरक्षित गरिदिएला कि नगर्ला भन्ने
थर्ड पोल 