सिमरा अझै अशान्त, बिहानैदेखि सडकमा निस्किए युवा

सिमरा अझै अशान्त, बिहानैदेखि सडकमा निस्किए युवा

नेकपा (एमाले) का कार्यकर्ता र जेनजी समूहका युवाबीच बुधबार भएको झडपका कारण बाराको सिमरा अशान्त बनेको छ ।

आज (बिहीबार) पनि विरोध प्रदर्शन गर्दै युवाहरू सडकमा निस्किएका छन् । प्रहरी प्रशासन र युवाहरूबीच बुधबार बेलुका भएको सहमतिपछि सडक सञ्चालमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बन्दै गएको छ ।


bara-simara-(6)-1763620122.jpg
bara-simara-(5)-1763620121.jpg
bara-simara-(4)-1763620119.jpg
bara-simara-(3)-1763620117.jpg
bara-simara-(2)-1763620116.jpg
तस्बिरहरू : श्याम यादव/नेपाल फोटो लाइब्रेरी 

NIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १२:१४