आजको मौसम पूर्वानुमान, देशभरको मौसम सफा रहने
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सफा रहने छ । आज दिउँसो भने कोशी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
यस्तै, आज राती कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।



थर्ड पोल 