ट्रम्पलाई खुसी पार्न पुटिनले पश्चिमा कम्पनीलाई दिए रूसी सेयर बेच्न अनुमत

1. ट्रम्पलाई खुसी पार्न पुटिनले पश्चिमा कम्पनीलाई दिए रूसी सेयर बेच्न अनुमत

ट्रम्पलाई खुसी पार्न पुटिनले पश्चिमा कम्पनीलाई दिए रूसी सेयर बेच्न अनुमति

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी सम्पत्ति व्यवस्थापक (एसेट मेनेजर) र हेज फन्डहरूको एक समूहलाई रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण अनिश्चिततामा रहेका रूसी धितोपत्र बिक्री गर्न अनुमति दिएका छन्।त्यसपछि रूसले बिक्रीमा लगाएको प्रतिबन्ध र रूसमाथिको नाकाबन्दीका कारण रूसमा सेयर लगानी गरेका पश्चिमा कम्पनीहरूको सम्पत्ति मूल्यहीनको जस्तै भएका थिए। पुटिनको निर्णयपछि अब उनीहरूले ती सम्पत्ति बेच्न पाउनेछन्।
युक्रेनसँग जारी युद्ध ३० दिन रोक्नेबारे ट्रम्पसँग कुराकानी हुने एक दिनअघि उनलाई खुसी पार्न पुटिनले सो निर्णय लिएको