प्रि–ओपन सेसनः दोहोरो अंकले बढ्यो नेप्से सूचक
काठमाडौं । प्रि–ओपन सेसनमा बुधबार नेप्से सूचक दोहोरो अंकले वृद्धि भएको छ ।नेप्से सुचक ४.४६ अंकले बढेर २०८४.५९ विन्दुमा आएको छ । यो सेसनमा ३८ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ भने ५ कम्पनीको भाउमा कुनै पनि परिवर्तन आएको छैन ।
यो सेसनमा ५५ कम्पनीको ६ हजार ८४१ कित्ता सेयर कारोबार हुदाँ २५ लाख ९२ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।बुधबार यो सेसनमा कुल ११९ वटा कारोबार भएको हो ।
थर्ड पोल 