शिवरात्रिको दिन पशुपतिमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ

शिवरात्रिको दिन पशुपतिमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा ड्युटीमा खटिएका प्रहरीमाथि आ’क्र’मण गर्ने युवक प’क्रा’उ परेका छन्।

युवतीलाई जिस्काएको भन्दै प्रहरीले लाठि चार्ज गरेको थियो उल्टै प्रहरी माथि नै हातपात गरेपछि उनलाई पक्राऊ गरिएको हो।

उक्त घ’ट’नाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो, तर घ’ट’नामा संलग्न युवकको पहिचान तत्काल गर्न सकिएको थिएन।

प’क्रा’उ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानगरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ छन्।

बुधबार उनी प’क्रा’उ परेसँगै अनुसन्धान अघि बढाइएको छ।