आजको विदेशी मुद्राको विनिमयदर, घट्यो युरोको भाउ

आजको विदेशी मुद्राको विनिमयदर, घट्यो युरोको भाउ

काठमाडौं, १६ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६५ पैसा पुगेको छ ।

युरो एकको खरिददर १४३ रुपैयाँ २१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८६ पैसा गरेको छ । हिजोको तुलनामा आज युरोको भाउ घटेर आइको छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ ७२ पैसा र  बिक्री दर ४४ रुपैयाँ ३८ पैसा रहेको थियो ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६८ रुपैयाँ १५ पैसा रहेको छ ।कतारी रियालको मूल्य एकको खरि दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।