सिंहदरबार पुनःनिर्माणमा बागलुङ कलाकार समाजको हातेमालो

सिंहदरबार पुनःनिर्माणमा बागलुङ कलाकार समाजको हातेमालो


काठमाडौं ।  ‘जेनजी’ आन्दोलनका क्रममा आगजनीमा परेको मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पुनःनिर्माणका लागि बागलुङ कलाकार समाज, नेपालले आर्थिक सहयोग अभियान सुरु गरेको छ ।

 समाजले यही असोज ६ गते काठमाडौँमा आयोजना गरेको दसैँ, तिहार, छठलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त अभियानको घोषणा गरिएको हो ।