Posts

राजनीति

शुल्क वृद्धि गरेकोप्रति विद्यार्थी संगठनहरुद्वारा उपमहानगरको ध्यानाकर्षण, शुल्क...

स्थानीय सरकारले निर्णय गरेको विपरीत विष्णु मेमोरियल स्कुलले शुल्क वृद्धि गरेपछि शुल्क वृद्धि फिर्ता लिन ३ दिनको अल्टिमेटम सहित नगरप्रमुखलाई ध्यानाकर्षण पत्र संयुक्त रुपमा विद्यार्थीहरुले बुझाएका छन् ।...

राजनीति

फोनिज झापाको अध्यक्षमा हरप्रहरकर्मी भुमिका सुब्बा निर्वाचित

झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाको अध्यक्षमा हरप्रहरकर्मी भूमिका सुब्बा फियाक निर्वाचित भएकी छन् । फोनिज झापा शाखाको छैठौं अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएकी हुन् । गत...

समाचार

सबैलाई समेटर पार्टी अघि बढाउँछु : सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैलाई समेटर पार्टीलाई अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

समाचार

माओवादी राष्ट्रिय सम्मेलन : १५ सय ३३ प्रतिनिधि सहभागी हुने

काठमाडौँ- माओवादी केन्द्रले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ । माओवादी प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरेर...

समाचार

सबै बैंकको लाभांश सार्वजनिक, १२ वटाको पोहोरभन्दा कम

काठमाडौँ — नेप्सेमा सूचीकृत सबै वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका केहीले लगानीकर्तालाई नै दिइसकेका छन् । यसपालि पनि नबिल बैंकले सबैभन्दा धेरै ३८ प्रतिशत...

समाचार

उपाधि जित्ने लक्ष्य राखेको नेपाल फाइनल पनि पुग्न सकेन

५ पुस, काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको नेपाली यू-१९ महिला फुटबल टिम फाइनल समेत पुग्न असफल भएको छ । पाँच राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल राउण्ड रोविन...

अन्तर्राष्ट्रिय

नयाँ शीतयुद्धमा अमेरिका र चीन

काठमाडौं– अमेरिका र चीनबीचको सम्बन्धमा नाटकीय ढङ्गले गिरावट आइरहेको छ । दुई देशको तनाव बढ्दै जाँदा अमेरिकाले ‘बौद्धिक सम्पत्तिको रक्षाका निम्ति’ भन्दै टेक्ससको ह्युस्टनमा रहेको चिनियाँ वाणिज्य दूतावास...

अन्तर्राष्ट्रिय

कोभिडका कारण टिबीका बिरामी बढे : विश्व स्वास्थ्य संगठन

जेनेभा– एक दशकपछि पहिलो पटक टिबीका विरामी विश्वव्यापी रुपमा बढेका छन् । कोभिडका कारण स्वाथ्य उपचारमा पहँुच नहुँदा टिबीका बिरामी पनि बढेको विश्व स्वाथ्य संगठन (डब्लूुएचओ) ले जनाएको छ ।

अन्तर्राष्ट्रिय

हजारौं बन्दीलाई मुक्त गर्ने म्यानमारको सैन्य सरकारको घोषणा

यंगुन– म्यान्मारमा देशको शासनसत्ता सेनाले लिने कदमको विरोध गर्दा पक्राउ परेका साढे पाँच हजारभन्दा बढी मानिसलाई मुक्त गर्ने घोषणा सैन्य सरकारले गरेको छ। गत फेब्रुअरीमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले...

अन्तर्राष्ट्रिय

भारतीय सेनाको ‘चीफ अफ डिफेन्स स्टाफ’मा नरवणे नियुक्त

काठमाडौँ – भारतका प्रथम चीफ अफ डिफेन्स स्टाफ(सीडीएस) जनरल बिपिन रावतको गत बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा भारतको स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणे नियुक्त भएका छन् ।

समाचार

भोलि संसद बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– संसदको दशौं अधिवेशन मंगलबार सुुरु हुँदैछ । दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकको सम्भावित कार्यसूची संसद सचिवालयले सोमबार सार्वजनिक गरेको छ । संसद सचिवालयले मंगलबारको प्रतिनिधिसभा...

समाचार

लिङ्देनलाई पत्र लेख्दै कमल थापाले भने : निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्नुहोस्

काठमाडौँ– राप्रपाको महधिवेशनमा अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापाले नेतृत्व चयनमा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको भन्दै त्यसको छानबिन गर्न माग गरेका छन् ।

समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए रु

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।