एसीसी महिला प्रिमियर कपः भुटानलाई पराजित गर्दै नेपालको दोस्रो जीत

 एसीसी महिला प्रिमियर कपः भुटानलाई पराजित गर्दै नेपालको दोस्रो जीत


काठमाडौं ।  नेपालले भुटानलाई  पराजित गरेको छ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई  पराजित गरेको हो । 

 लगातार दोस्रो जित हासिल गर्दैै नेपालले आइतबार बिहान भुटानलाई ८ विकेटले पराजित गरेको हो ।यसअघि पनि नेपालले हङ्कङलाई ८ विकेटको फराकिलो अन्तरले हराएर पहिलो जीत निकालेको थियो ।