कोरोना अपडेट: थप २ जनाको मृत्यु, १७१ जना नयाँ कोरोना संक्रमित थपिए
1.
पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणबाट थप दुई जनाको मृत्यु हुँदा १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको अनुसार जम्मा २ हजार २ सय ९२ जनामा गरिएको नमुना परिक्षणमा १७१ जना नयाँ संक्रमित थपिएका हुन्।
पिसिआरबाट १०५ र एन्तिजेन विधिबाट ६६ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
यस्तै आज संक्रमित मध्ये ८५ जना कोरोना संक्रमण मुक्त भएका छन्। साथै अहिले सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ।



थर्ड पोल 