एमालेको चुनावी घोषणापत्र वैशाख ९ गते सार्वजनिक हुने

एमालेको चुनावी घोषणापत्र वैशाख ९ गते सार्वजनिक हुने

नेकपा एमालेले आगामी वैशाख ९ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। एमालेले वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै २१ दिनअगाडि चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो।

सोमबार बसेकोझ पोलिटब्यूरो बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टी स्थापना दिवसको अवसरमा वैशाख ९ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए।

उनकाअनुसार पोलिटब्यूरो बैठकमा २१ जना सदस्यले धारणा राखेका छन्। ‘चुनावी तालमेल गरेर जाने सन्दर्भमा ठोस धारणा अझै बनेको छैन।