मल्लखांव बिश्वकप खेल्न नेपाली टोली भुटान प्रस्थान
1.
युद्ध कला र कुस्तिको बिकास हुँदै भारतबाट झण्डै ५० देशमा फैलिएको मल्लाखांव खेलको पहिलो बिश्वकप भारतको मुम्बईमा सम्पन्न भएपछी हाल दोश्रो बिश्वकप भुटानमा यही मे ९ देखी मे १२ सम्म हुँदैछ ।
सो बिश्वकपमा सहभागी हुन मल्लाखांवका राष्ट्रीय खेलाडी सहितको २० सदस्यिय टोली भुटान प्रस्थान गरेको बिषय नेशनल मल्लखांव स्पोर्ट्स एसोसिएशन अफ नेपालका कोषाध्यक्ष शर्मिला मोक्तानले जानकारी गराउनु भयो ।
साथै नेपाली खेलाडीले राम्रो खेल्ने स्थिती रहेको बिषय एसोसिएशनका अध्यक्षले बताउनु भयो ।
थर्ड पोल 