खेलकुद

फिदिम नगर कपः रेड स्टार झापा अन्तिम चारमा

बिहीबार भएको खेलमा पाँचथर क्लब फिदिममाथि सहज जित निकाल्दै रेड स्टारले सेमिफाइनल यात्रा तय गरेको हो । झापाको स्कोर ३ रहँदा पाँचथर शून्यमै घर फर्किएको छ ।