गुडविल फाइनान्सले बोलायो साधारण सभा, यस्ता छन् मुख्य एजेण्डा
काठमाडौं । गुडविल फाइनान्सको साधारण सभा सोमबार बिहान ११ बजे बस्दैछ ।यसअघि स्थगित भएको सभा आज गुडविल कम्प्लेक्स हात्तिसार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ ।जसकारण सेयरधनीहरुको हात खाली हुने छ । कम्पनीले पुस १८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
थर्ड पोल 