महँगियो भाइमसला, पिस्ता किलोकै ४ हजार
बेला अत्यधिक हुन्छ ।
काजु, नरिवल, छोकडा, ल्वाङ, बदाम, किसमिस, ओखर, मखना, मिश्री, दालचिनी, सुकुमेल र अन्जिरजस्ता मसलाले सजिएका पसलमा ग्राहकको भिड लागे पनि यसपालि मूल्य सुनेर धेरै उपभोक्ता झस्किएका छन् ।
तिहार सुरु भइसक्दा बजारमा भाइमसलाको भाउ छोइनसक्नु भएको छ । केही मसलाको मूल्य गत वर्षको तुलनामा दोब्बरले अकासिएको छ ।



थर्ड पोल 