नेपालएसबिआई बैंक लिमिटेडको भैरहवाशाखा स्थानान्तर, नयाँ परिसरबाट सेवा सुभारम्भ

नेपालएसबिआई बैंक लिमिटेडको भैरहवाशाखा स्थानान्तर, नयाँ परिसरबाट सेवा सुभारम्भ

काठमाडौं । नेपाल एसबिआई बैंक लि. ले आफ्नो सिद्धार्थ नगरनगरपालिका–०५, बैंक रोड, भैरहवा,रुपन्देहीमा अवस्थित शाखाकार्यालय सोही नगरपालिकाको वडा नं.०८ स्थित नारायणपथमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ। उक्त शाखाको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंक लि. का प्रबन्धनिर्देशक तथा प्रमुखकार्यकारी अधिकृत श्री दीपक कुमार देले गरेका थिए ।

उक्त कार्यक्रममा बैंककानायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुखवित्तिय अधिकृत श्री राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत श्री यादवेंद्र कांत, प्रमुखकर्जा अधिकृत, श्री अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत श्री रितेश अर्याल र बैंककाअन्यवरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।यसबाट ग्राहकलाई थप सुबिधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।

हाल यस बैंकले १०० शाखा, २२ एक्स्टेन्सनकाउन्टर ज्ञढ शाखा रहित बैंकिङ, १९ प्रादेशिक कार्यालय, १ कर्पोरटे अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेवर्क मार्फत सेवाप्रदान गर्दै आएको छ ।