प्रमुख समाचार
भारत–पाकिस्तानबीचको सैन्य तनावः माडरस्थित सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च
Military tension between India and Pakistan: Security alert high in the border area in Madar
सहकारी पिडीतहरुको समस्या समाधान नभए टुलुटुलु हेरेर नबस्ने सर्वेन्द्र खनालको चेतावनी
पूर्व आईजीपी तथा सामाजिक अगुवा सर्वेन्द्र खनालले सहकारी क्षेत्रमा बढ्दो ठगी, वित्तीय अपराध, र जनताको पीडाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेका छन्।